YouTube Link

आजबाट उपत्यकामा मयूर यातायातको सेवा सुरु

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल सरकारले गत असार २६ गते निर्णय गरे अनुसार सरकारले तोकेको मापदण्ड पूरा गर्दै मयूर यातायात प्रा.लि. ले काठमाडौं उपत्यकामा सेवा दिन सुरु गरेको छ ।

 

काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस र रिंगरोडमा ४ वटा बसहरु सोमबारबाट गुड्न थालेका छन् । हाल कम्पनीसँग ४४ वटा यात्रुवाहक बस रहेका छन् । गाडीमा मर्मतका क्रममा ब्याट्री राख्ने साथै मर्मतको काम पुरा भएसँगै ५० प्रतिशत बस निकाल्ने मयूर यातायातले ब्यवसायीले जनाएको छ ।

 

यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने र एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राखि ५० प्रतिशत बढी भाडा लिने गरी सरकारले बनाएको मापदण्ड अनुसार नै सेवा सुरु गरिएको मयूर यातायात ब्यवसायीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...