YouTube Link

पहिरो र लेदो हट्यो, बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग खुल्यो

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सिन्धुलीखण्डमा अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार दिउँसो खुलेको छ ।

 

सिन्धुलीको सुनकोशी गाउँपालिका-१ कमारेफाट, वडा नम्बर ६- कानढुंग्री, गोलन्जोर गाउँपालिका-१ कुडुले र फिक्कल गाउँपालिका-२ को सडक खण्डमा खसेको पहिरो र लेदो जेबीसीले हटाएसंगै  अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार दिउँसोबाट दुबैतर्फी संचालनमा आएको छ ।

 

उक्त राजमार्ग संचालनमा आएसंगै सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाबाट काठमाडौं जाने र आउने सयौं सवारी साधन तथा पैदलयात्रु गन्तव्यतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...