YouTube Link

छोटो दूरीका सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: सरकारले सार्वजनिक यातायातका साधन सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

 

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

 

सार्वजनिक यातायातका साधन र ट्याक्सी काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरी जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने छन् । साथै ट्याक्सी हरु तत्कालै चल्न सक्ने र चालकबाहेक २ जना मात्र चढ्न पाउने जानकारि दिए  ।

 

सार्वजनिक यातायातका चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा  लगाउनुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ छ । साथै दिनमा एक पटक सवारि साधन निसंक्रमण गर्नुपर्नेछ ।

 

सामाजिक दूरी कायम गरि सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र राख्न पाउने र यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने खतिवडाले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...