YouTube Link

प्रहरीलाई छलेर गुडेको टिप्परको ठक्करले २ जनाको मृत्यु

Facebook Link

धुलिखेल : धुलिखेल नगरपालिका-२ रबिओपीमा दिउँसो सामान बोकेर जाँदै गरेको टिप्परले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपाबाट रबिओपि जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिप्परले अगाडि गुडिरहेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बेदप्रसाद कोइराला र गोवर्द्धन कोइरालाको मृत्यु भएको र शव बनेपा स्थित शिर मेमोरियल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

घटनास्थलमा स्थानीयको अवरोधपछि उक्त स्थानमा कुनै पनि सावरी चलेका छैनन् । लकडाउनको समयमा नेपाल सरकारले दिउँसो टिप्पर चल्न नदिए पनि उक्त टिप्पर प्रहरीलाई छलेर गुडेको र  घटना भएलगत्तै टिप्पर चाकल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...