YouTube Link

रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको सडकमार्गमा यात्रा गर्न कठिनाई

Facebook Link

रामेछापः वर्षायामको सुरुवातसँगै रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको सडकमार्गमा यात्रा गर्न कठिनाई भएको छ । रामेछाप सदरमुकाम मान्थलीदेखि उमाकुण्ड गाउँपालिका च्यादलुसम्मको यात्रा गर्न करिव ७२ किलोमिटर लाग्ने भएतापनि वर्षाका कारण हिलाम्मे सडकले सार्वजानिक सवारी साधनबाट यात्रा गर्न करिव ७ देखि ८ घण्टासम्म लगाएर जोखिमपूर्ण यात्रा गर्न सर्वसाधारण बाध्य छन् ।

उमाकुण्ड गाउँपालिकाको भुजिडाँडादेखि सिंगतिसम्म १८ किलोमिटर सडकखण्डमा वर्षाकै कारण अहिले अवरुद्घ बनेको छ । त्यस्तै उमाकुण्ड गाउँपालिका च्यादलुदेखि लिखु खोलासम्मको बाटोको हालत पनि उस्तै छ । कच्ची सडकमा अस्थायी ढलको व्यावस्था समेत नहुँदा वर्षा लागेसँगै कतिपय स्थानमा पहिरो गएर बाटो अवरोध भएको छ ।

यही कच्ची सडकमार्ग भएर ओखलढुङ्गको रावादोलु, काति, चर्नालु र खिजिफलाटेसम्म कच्ची सडकमार्गले जोडिएको भएतापनि स्थानीय सरकारले यो सडकको बेवास्ता गर्दै अन्य कच्ची बाटोमा ध्यान दिएर बजेट रकम खर्चिएको स्थानीयको गुनासो छ ।

स्थानीय मध्याममार्गी सडकखण्डको कच्ची रुट खोलेकै कारण अहिले उमाकुण्ड-५ प्रितीमा अव्यवस्थित सडक निर्माणले वर्षाका कारण पहिरो जाने भएकोले चलिरहेको बत्तिको कुलो बगाउँदा त्यहाँका स्थानीयहरु अन्धाकारमा रात काट्न बाध्य छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...