Texas College
YouTube Link

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एभर्टनले खेले बराबरी

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि नजिक रहेको लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । एभर्टनको मैदान गुडिसन पार्कमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लिग लिडर लिभरपुल जितबाट बन्चित बनेको हो ।

बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले घरेलु टोलीको डिफेन्स र गोललाइन तोड्न सकेन । मोहमद सलाहबिना मैदान उत्रिएको लिभरपुलको केहि राम्रो प्रहार एभर्टनका गोलकिपरले विफल पारे । घरेलु टोलीले समेत केहि गोलको राम्रो अवसर खेर फालेको थियो ।

घरेलु टोलीसँगको बराबरीसँगै लिभरपुललाई उपाधि जित्न थप समय कुर्नुपर्ने भएको छ । उपाधि जित्नका लागि लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ । लिभरपुल ३० वर्षपछि पहिलो पटक लिगको उपाधि जित्ने संघारमा रहेको छ ।

एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलमा ८३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २३ अंकले अघि रहेको छ । सिटीको ६० अंक रहेको छ । ३८ अंक जोडेको एभर्टन १२ औं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...