YouTube Link

स्पेनिस ला लिगामा सेभिल्ला, लेभान्टे, रियाल बेटिस र ग्रानडाले खेले बराबरी

Facebook Link

एजेन्सी: स्पेनिस ला लिगामा सेभिल्लाले लेभान्टेसँग बराबरी खेल्दै अंक बाँढेका छन् । सोमबार राती भएको खेलमा सेभिल्लाले पाएको अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बराबरी खेल्यो । भ्यालेन्सियाको मैदानमा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफको शुरुको पहिलो मिनेटमा नै लुक डि जोङ्गले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा लेभान्टेलाई नियन्त्रणमा राख्न सफल बनेको सेभियाले आफ्नै गल्तीका कारण अंक गुमायो । खेल सकिन तीन मिनेट बाँकी हुँदा सेभिल्लाका डिएगो कार्लोसले लेभान्टेको गोलपोष्टमा आत्मघाती गोल गरेपछि जितबाट विमुख भएको थियो ।

La Liga DFS picks: Predictions for Real Betis vs. Granada in ...

सोमबार राति नै भएको अर्को खेलमा रियाल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेले । बेटिसका लागि सर्जियो केनालेस र क्रिष्टियन टेलोले गोल गरे भने ग्रेनाडाका कार्लोस फर्नान्डेज र रोवर्टो सोल्डाडोले एक एक गोल गरेका थिए । बराबरीसँगै ग्रेनाडाले २० खेलमा ४२ अंक जोड्दै भिल्ला रियाललाई उछिन्दै आठौं स्थानमा उक्लिएको छ । उता रियाल बेटिस समान खेलमा ३४ अंकका साथ १३औं स्थानमा यथावत छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...