YouTube Link

‘लकडाउन’ लागू भएपछि झन्डै तीन महिनापछि सरकारी तथा निजी कार्यालयहरु पूर्ण सञ्चालनमा आए

Facebook Link

काठमाडौं: कोरोना भाइरस नियन्त्रणका लागि गत चैत ११ गते ‘लकडाउन’ लागू भएपछि झन्डै तीन महिनापछि सरकारी तथा निजी कार्यालयहरु पूर्ण सञ्चालनमा आएका छन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहहदरबार र अन्य सरकारी कार्यालयहरुमा पनि चहलपहल बढ्न थालेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि सोमबारबाट सबै सरकारी कार्यालयहरु दुई ‘सिफ्ट’मा सञ्चालनमा आएका हुन् । सबै सरकारी कार्यालयहरु पहिलो सिफ्टमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछन् ।

यसअघि, अत्यावश्यक सेवाका कार्यालयहरु सीमित कर्मचारीबाट सञ्चालन गरिएकोमा सोमबारदेखि जनसरोकारसँग सम्बन्धित सबै कार्यालयहरु खुला गरिएको हो । कार्यालयहरु सञ्चालनमा आएपनि सेवाग्राहीको उपस्थिति भने न्यून रहेको पाइएको छ । लामो समयको लकडाउनले अर्थतन्त्रसमेत जर्जर बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । तर, लकडाउन खुकुलो गर्ने र संक्रमणको दर तीव्र हुने समय एउटै परेकाले सेवाग्राही नै सचेत हुनुपर्ने अवस्था छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...