YouTube Link

एसी मिलानलाई हराउँदै युभेन्ट्स कोपा ईटालिया फुटबलको फाईनलमा

Facebook Link

एजेन्सीः युभेन्ट्स कोपा ईटालिया फुटबलको फाईनलमा प्रवेश गरेको छ । अवे गोलका आधारमा एसी मिलानलाई हराउँदै युभेन्ट्स कोपा ईटालियाको फाईनल प्रवेश गरेको हो । दोस्रो लेगको खेल गोल रहित बराबरीमा सकिएपछि अवे गोलका आधारमा युभेन्ट्स अघि बढ्यो ।

मिलान शहरमा फेब्रुअरी १३ मा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । १३ पटकको च्याम्पियन युभेन्ट्सले बन्द रंगशालामा भएको सेमिफाईनलको दोस्रो लेगमा कुनै गोल गर्न सकेन । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले सुरुवातमै अग्रता लिने अवसर गुमाएको थियो ।

आन्टी रिबिकको ह्यान्ड बलमा युभेन्ट्सले खेलमा पेनाल्टीको अवसर पाएको थियो । १६औ मिनेटमा क्रोएसियाका फरवार्ड रिबिकले पुन युभेन्ट्सका ड्यानिलोलाई फल गरेपछि रातो कार्ड खादै मैदान छाडेका थिए । युभेन्ट्सका प्रशिक्षक सर्रीले बुधबार रोममा हुने फाईनलमा ईन्टर मिलान वा नापोलीसंग प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलको खेलमा नापोलीले १–० को अग्रता लिएको छ । शनिबार दोस्रो लेगको खेल हुदैछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...