YouTube Link

ज्यापु समाजको आयोजनामा मनाईयो होली

Facebook Link

ज्यापु समाजले होलि पुन्हिको उपलक्ष्यमा होली पर्व मनाएको छ । समाजको सामाजिक तथा न्याय बिभाग अन्तर्गत संग्रहालय, पर्यटन तथा बिदेश सम्बन्ध उपसमितिको आयोजनामा होलि पर्व मनाउदै ललितपुर नगर परिक्रमा गरेको थियो । परिक्रमा गर्ने क्रममा स्वदेशी तथा बिदेशी पर्यटकहरु समेतको उल्लेख्य सहभागीता रहेकोे थियो ।

समाजको आयोजनामा भएको होली कार्यक्रममा चाईनाको गोङ्गजाउ अफ सान बाट १७ जना पर्यटकहरु सहभागि भएका थिए । चाइनामा नभएको यस्तो रमाईलो पर्व होलीमा गत वर्ष सहभागी भएर नौलो अनुभव गरेको र यसपालि पनि सहभागी हुन पाउँदा निकै खुसि लागेको उनिहरुले बताए । नेपालीहरुसँग हाँसि खुसि होलि खेल्दा दुई देशका जनता बिच आत्मियता बढाएको बताउदै होलि पर्वको छुट्टै महत्व रहेको टोलिका प्रमुख लिन त्व लिले बताए ।

साथै उनले प्रत्येक वर्षको होलिमा सहभागी जनाउने समेत प्रतिबद्धता जनाए । त्यस्तै पिस एण्ड जों टुर्ष एण्ड ट्राभल्स तथा चिन नेपाल गोल्डेन ब्रिगका अध्यक्ष आपुलाल अवालेले नेपालको विभिन्न चाडपर्व मध्ये विशेष महत्वका साथ मनाउने होलि पर्वमा बिदेशीहरुलाई पनि सहभागि गरेकोमा यसको छुट्टै महत्व रहेको बताउँदै नेपाली संस्कृतिको संरक्षण गर्ने ज्यापु समाजको उद्देश्य अनुरुप नेपाल सरकारको भिजिट नेपाल ट्वान्टी ट्वान्टी महाअभियानमा समेत सहयोग पुग्ने पर्यटन र संस्कृतिमा सहभागी यस्ता गतिबिधिहरुमा सक्दो सञ्चालन गर्ने कुराको जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...