YouTube Link

कोरोना भाइरस महामारीबाट विश्वभर २ लाख भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, ६ सय नर्सको मृत्यु

Facebook Link

एजेन्सीः इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आईसीएन) ले बुधबार जारी गरेको एक तथ्यांक अनुसार विश्वभरमा कोरोना भाइरसका कारण ६ सय नर्सको मृत्यु भएको जनाएको छ । साथै दुई लाख भन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन् । आईसीएनको रिपोर्ट केही देशको नेशनल नर्सिङ एसोसिएशनको आधिकारिक तथ्यांकमा आधारित रहेको छ ।

हाल विश्वभर कोरोना संक्रमितको संख्या ६५ लाख ६८ हजार ५ सय १० पुगेको छ । यो क्रममा ३१ लाख ६९ हजार २ सय ४३ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसबाट हालसम्म ३ लाख ८७ हजार ९ सय ५७ जनाको मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । डब्ल्यूएचओका अनुसार युरोपमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहोनम गेब्रेसियोसिस पछिल्लो समय मध्य र दक्षिण अमेरिकाको अवस्था चिन्ताजनक भएको बताएका छन् । ती मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो पाँच दिनमा ती मुलुकहरुमा एक लाख भन्दा धेरै संक्रमित देखिएका छन् । यसैबीच कोरोना भाइसरको उपचारका लागि हाइड्रक्सिक्लोरोक्वीनको ट्रायल फेरि सुरु हुने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...