YouTube Link

संविधान संशोधन विधेयक आज संसदमा पेश हुँदै, संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

Facebook Link

काठमाडौं: संधिवान संशोधन विधेयक आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्दैछ । भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर सरकारले जेठ सात गने नयाँ नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा सार्वजनिक गरेपछि निसानछापमा रहेको नेपालको नक्सा परिवर्तन गर्न भन्दै सरकारले जेठ ९ गते शुक्रबार संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

गत बुधबार सरकारले संघीय संसदको प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेश गर्ने तयारी गर्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही दिन समय माग गरेपछि संसदमा संविधान संशोधन प्रस्ताव पेश हुन सकेको थिएन । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेपछि सरकारले आज बस्ने प्रतितिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन् । अब संविधान संशोधनका लागि सरकारलाई आवश्यक पर्ने दुई तिहाइ मत निश्चित भएको छ । आज संसदमा पेस भएलगत्तै संशोधन विधयेक सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...