YouTube Link

रोजर फेडेरर बने विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडी

Facebook Link

एजेन्सीः टेनिस स्टार रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोब्सले प्रत्येक वर्ष सार्वाजानिक गर्ने सुची अनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् । फोब्सको नम्बर एक सुचिमा अटाएका उनले फुटबलका लियोनल मेस्सीलाई समेत पछाडी पारे ।

३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे । क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सुचिमा रहे ।

जापानी खेलाडी नाओमी ओसाका सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी बनिन् । उनी समग्रमा सुचिको २९औ स्थानमा रहेकी छिन् । शुक्रबार जारी गरिएको रिपोर्ट अनुसार खेलाडीको नयाँ आम्दानी प्राप्त भएको हो । ‘कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएको छ । सोही कारण टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेका छन् ।’ फोब्सका सिनियर ईडिटरले भनेका छन् ।

यस्तै, पछिल्ला चार बर्षमा सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी सेरेना विलियम्सलाई उछिन्दै ओसाका पहिलो पटक नम्बर एकमा आएकी हुन् । दुई पटककी ग्रान्डस्लाम विजेता ओसाकाले ३० दशमलव ७ मिलियन डलर आम्दानी गरेकी छिन् । उनको सम्पत्ति सेरेना भन्दा १ दशमलव १५ मिलियन डलर बढी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...