YouTube Link

सुनुवार विद्यार्थी समाज सङ्घीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

World Cup 2026
Facebook Link

काठमाडौं: सुनुवार विद्यार्थी समाज सङ्घीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन सुनुवार सेवा समाज सङ्घीय समितिको भवन काठमाडौंमा १३ सदस्सीय समिति गठन गर्दै सम्पन्न भएको छ । पाँचथर, झापा, सुनसरी लगायतका ८ जिल्लाको प्रतिनीधित्व सहित करिब १५० जनाको हाराहारीमा उपस्थिति रहेको थियो ।

सुनुवार विद्यार्थी समाज सङ्घीय समितिको छैठौं राष्ट्रिय महाधिवेशनद्वारा अध्यक्ष: सागर सुनुवार, बरिष्ठ उपाध्यक्ष: त्रिष्णा सुनुवार, महासचिव: बीर बहादुर सुनुवार, सचिव: विवेक सुनुवार, कोषाध्यक्ष: फणिन्द्र सुनुवार, सदस्यहरुमा: निर्भिक सुनुवार, मनिसा सुनुवार, गिता सुनुवार, खड्क बहादुर सुनुवार, मणिराज सुनुवार, अनिष सुनुवार, नविन कुमार सुनुवार र सन्ध्या सुनुवार सर्वसम्मत चुनिएका छ्न ।

कार्यक्रमको उद्घाटन सत्रमा सुनुवार विध्यार्थी छात्रवृत्ति अक्षकोष अन्तर्गतको स्नातक तहमा अध्ययन गर्ने ३ जना विध्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रधान गरिएको थियो । यसै अवसरमा सुनुवार विध्यार्थी समाजको मुखपत्र विमोचन, समुदायका सम्माननीय व्यक्तित्वहरुलाई समान कार्यक्रम, कदर-पत्र वितरण लगायतका महत्वपूर्ण कार्यक्रमहरु रहेका थिए । प्रमुख अतिथिमा सुनुवार सेवा समाज सङ्घीय समितिका अध्यक्ष रनबीर सुनुवार रहेका थिए भने कार्यक्रममा कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...