YouTube Link

सडक र बाटोमा किटाणुनाशक झोल छर्किएर कोरोना भाइरस हट्दैनः डब्लूएचओ

Facebook Link

एजेन्सी: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सडक र बाटोमा किटाणुनाशक झोल छर्केर कोरोना संक्रमणमुक्त नहुने प्रष्ट गरेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी बन्न थालेपछि संसारभर नै किटाणुनाशक झोल छर्कने लहर चलिरहेका बेला डब्लुएचओले यसबाट कुनै फाइदा नहुने जनाएको हो ।

किटाणुनाशक झोल छर्किएर कोरोना भाइरस नहट्ने भन्दै डब्लूएचओले बरु यसैका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीका सन्दर्भमा स्वच्छता सम्बन्धि गाइडलाइन जारी गर्दै डब्लूएचओले यस्तो स्प्रे प्रभावकारी नहुने बताएको हो । सडक, बाटोघाटो, बजार जस्ता बाहिरी स्थानमा कोरोना भाइरस वा कुनैपनि अरु किटाणु मार्नका लागि गरिने कुनैपनि खाले तरलपदार्थ वा ग्यास स्प्रे धूलो, धुँवा जस्ता कारणले निष्प्रभावी हुने भएकाले यस्तो गर्ने सल्लाह डब्लूएचओले नदिने गाइडलाइनमा भनिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...