YouTube Link

टेष्ट वरियतामा भारतलाई उछिन्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लियो

Facebook Link

एजेन्सीः अष्ट्रेलिया टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई उछिन्दै अष्ट्रेलिया चार बर्षको अन्तरमा पहिलो पटक शीर्ष वरियतामा उक्लिएको हो । न्युजिल्याण्ड दोस्रो स्थानमा रहँदा भारत तेस्रो स्थानमा झर्न पुग्यो ।

सन् २०१६ पछि भारत पहिलो पटक शीर्ष वरियताबाट तल झरेको हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको सूचिमा ईङल्याण्ड चौथो वरियतामा रह्यो । शीर्ष वरियतामा उक्लिएपछि अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्गरले भने- ‘हामीलाई थाहा छ, वरियतामा फेरबदल भईरहन्छ । तर अहिले हामीलाई पछिल्लो वरियताको नतिजाले खुसी दिएको छ ।’

अष्ट्रेलिया टी–ट्वान्टी वरियतामा समेत शीर्ष स्थानमा रहेको छ । सन् २०१९ को विश्वकप विजेता ईङ्ल्याण्ड एकदिवसीय वरियताको शीर्ष स्थानमा छ । सन् २०१६ पछि भारत टेष्ट वरियताको शीर्ष स्थानमा रहदै आएका थियौ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...