YouTube Link

विश्वभर कोरोना महामारीबाट २ लाख ३४ हजारभन्दा बढीको मृत्यु, भारतमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

Facebook Link

एजेन्सीः विश्वव्यापी महामारी रुप लिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । विश्वभर ३३ लाख ७ हजार बढी कोरोना संक्रमित हुँदा २ लाख ३४ हजार ७५ जनाको मृत्यु भएको छ । १० लाख ३९ हजार १ सय ८२ जना उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी अमेरिकामा १० लाख ९४ हजार बढी संक्रमित हुँदा ६३ हजार ८ सय बढीको मृत्यु भएको छ । स्पेनमा २४ हजार ५ सय ४३ जनाको मृत्यु र २ लाख ३९ हजार बढी संक्रमित छन् । इटालीमा कोरोनाका कारण २७ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख ५ हजार बढी संक्रमित भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतमा कोरोनाको असर बढ्दै गएको छ । त्यहाँ एकैदिन १८ सय नयाँ संक्रमित थपिएका छन् । कोरोना कारण भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ र संक्रमितको संख्या ३४ हजार ८ सय ६२ पुगेको छ । यसैगरी पाकिस्तानमा १६ हजार ४ सय बढी कोरोना संक्रमित पुष्टि हुंदा ३ सय ६१ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा २६ हजार ७ सय बढीको मृत्यु र १ लाख ७१ हजार बढी संक्रमित छन् । उता फ्रान्समा १ लाख ६७ हजार बढी संक्रमित हुंदा २४ हजार ३ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ । जर्मनीमा कोरोनाका कारण ६ हजार ६ सय बढीको मृत्यु र १ लाख ६३ हजार संक्रमित छन् । इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...