YouTube Link

मनाङमा कोरोना परिक्षण तिव्र

Facebook Link

कोरोना भाइरस अर्थात् कोभिड–१९ को महामारीबाट विश्व आतंकित भइरहेको अवस्थामा नेपाल पनि यस भाइरसबाट अछुतो रहनसकेन । यस भारसको संक्रमण नेपालमा नफैलियोस र नागरीक जोगिउन भन्ने उदेश्यले सरकारले गरेको प्रयास पुर्ण सन्तुष्टिनभएपनि आमनागरीकले नकारात्मक रुपमा पनि लिएका छैनन् ।

संक्रमण रोक्न सरकारले जारी राखेको प्रयास स्वरुप हिमालपारीको जिल्ला भनेर चिनिएको मनाङका स्वास्थ्वकर्मी पनि दिनरात नभनि सेवामा खटिरहेका छन् । मनाङ एक पर्यटकीय स्थानभएकाले पनि उक्त स्थानमा जाने व्यक्तिहरुको विशेष पहिचान गरी परिक्षणको काम भैरहेको स्वास्थ्य कार्यालय मनाङका ल्याबटेक्निसियन निरीक्षक सुरज अधिकारीले जानकारी दिए ।

                                              

जिल्ला स्थित मनाङ डिस्याङ गाउंपालिका,चामे र धारापानी  क्षेत्रकास्थानियको स्वस्थ्व परिक्षण साथै बिदेशबाट आएका तिन जनाको स्वाव थ्रोट संकलन गरी थप परिक्षणका लागि स्थानिय प्रशासनमार्फत प्रदेश जनस्वास्थ्व प्रयोगशाला पोखरा पठाइने निरीक्षक अधिकारीले बताए

 

सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...