YouTube Link

टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघद्वारा सुरक्षाकर्मीलाई खाने पानी वितरण

Facebook Link

काठमाडौं: कोरोना भाररस संक्रमणबाट विश्व जगत अक्रान्त भैरहेको समयमा नेपालमा पनि यस रोगको संक्रमण देखिसकेको संक्रमण थपनफैलियोस भन्ने उदेश्यले सरकारले देशलाइ पुर्ण लकडाउन गरेको अवस्था लकडाउन पश्चात आमनागरिकको दैनिकीमा केहिअसर परेपनि राज्यले चालेको कदमलाइ नागरिकले साथ दिइरहेको अवस्था छ। लकडाउनलाइ सफल बनाउन खटिएका सुरक्षाकर्मीकोखानपान सरसफाइ स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दे विभिन्न संघसंस्थाको सहयोग जारी रहेको यसैबिच टोखा नगरपालिका टोखा उद्योग वाणिज्य संघले महानगरिय प्रहरी बृत महाराजञ्ज त्यस मातहतका प्रभागलाई खानेपानी वितरणगरेको

                                 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी उपप्रमुख ज्ञानमाया डंगोलको अगुवाइमा  महाराजञ्ज प्रहरी बृत्त, तिलिङ्गाटार प्रहरी प्रभाग,नयाँ बस पार्क प्रहरी, दिपज्वोति टोखा प्रभागलाई पिउने पानी वितरण गरिएको वाणिज्य संघका टोखाकाअध्यक्ष निराजन अधिकारीले बताएका छन्

संघले टोखा नगरपालिकासँगको समन्वयमा गरी महानगरीय  महाराजगञ्ज त्यस मातहतमा रहेका प्रहरी चौकिमा पानी वितरणगरिएको हो अधिकारीले जानकारी दिए


टोखा
नगरपालिकाका प्रमुख प्रकाश अधिकार उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा २० लिटरको खानेपानी जार महाराजञ्जप्रहरी बृत्तलाई २५ , तिलिङ्गाटार प्रहरी प्रभागलाई , गंगबु प्रहरी प्रभाग (नयाँ बस पार्क) १०, दिपज्वोति टोखा प्रहरी प्रभागलाई वटा वितरण गरिएको टोखा वाणिज्य संघका अध्यक्ष निराजन अधिकारीले जानकारी दिए

सराकारले जारी गरेको लकडाउनकोबाधायात्मक अवस्थामा आमनारिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको अवस्थालाइ ध्यानमा राखि सहयोग स्वरुप पानी वितरणगरीएको आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने संघका अध्यक्ष अधिकारीले प्रतिवद्दता व्यक्त गरेका छन्

                                         

यस अभियानमा उधोग वाणिज्य संघ टोखाका प्रवक्ता रघुनाथ पनेरु तथा सदस्य भुवन लोहनी सुबिन्द्र श्रेष्ठले समेत साथ दिइरहेकाछन्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...