YouTube Link

टोक्यो ओलम्पिक अर्को वर्षसम्मको लागि स्थगित

Facebook Link

एजेन्सीः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण टोक्यो ओलम्पिक २०२० अर्को वर्षसम्मको लागि स्थगित भएको छ । यसै वर्ष जापानको टोक्योमा जुलाई २४ मा तय भएको आलेम्पिक खेल अर्को वर्ष हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले जनाएको छ ।

आईओसीले अर्को वर्ष जुलाई महिनाभित्रमा ओलम्पिक खेल आयोजना गरिसक्ने जनाएको छ । तर उसले कहिले कुन मितिमा हुन्छ भन्ने भने ताकेको छैन । टोक्योमै आयोजना हुने पारालम्पिक समेत २०२१ सम्मका लागि स्थगित भएको छ ।

आयोजक टोक्यो २०२० र आईओसीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशित र अभुतपूर्व प्रकोपका कारण विश्व नै विक्षिप्त तुल्याएको छ ।’ ‘यो विपतको बेलामा गरिएको यो निर्णयले विश्वलाई उज्जवल आशाको किरण छर्ने विश्वास लिईएको छ । ओलम्पिकको ज्योतिले संसारलाई प्रकाश दिने कुरामा आयोजक र सरोकारवाला सबै सहमत भएका छौ’, विज्ञप्तिमा उललेख छ ।

तसर्थ ओलम्पिकको ज्योति जापान मै रहने निश्चित छ र प्रतियोगिातको नाम ओलम्पिक र पारालिम्पिक गेम्स् टोक्यो २०२० नै रहनेछ । ओलम्पिक शुरु भएको १ सय २४ वर्षे आधुनिक ईतिहासमा कहिल्यै पनि स्थगित भएको थिएन ।

सन् १९१६,१९४० र त्यसपछि १९४४ मा दोश्रो विश्वयुद्धको बेलामा ओलम्पिक रद्द नै भएको थियो । यसअघि क्यानडा, अष्ट्रेलिया र कायनडा लगायतका देशले टोक्यो ओलम्पिकमा सहभागिता नजनाउने औपचारिक निर्णय गरि सकेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...