Texas College
YouTube Link
होली पर्व : आचार-संहिता र कानूनले बर्जित गरेका विषय ख्याल गर्न नेपाल प्रहरीको आग्रह

होली पर्व : आचार-संहिता र कानूनले बर्जित गरेका विषय ख्याल गर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं: ऐतिहासिक महत्व बोकेको साँस्कृतिक पर्व होलीलाई एकता, सदभाव र आत्मीयतापूर्वक मनाउन नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता... पुरा समाचार

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

काठमाडौं: प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु चौथो अधिवेशन सोमबार (आज) राति १२... पुरा समाचार

नयाँ संसद्को पहिलो बैठक आज बस्दै

नयाँ संसद्को पहिलो बैठक आज बस्दै

  काठमाडौं: संघीय संसद्को प्रतिनिधिसभातर्फको पहिलो बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार दिउँसो १... पुरा समाचार

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण लिँदै

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण लिँदै

  काठमाडौं: प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे शपथ ग्रहण गर्दैछन् ।... पुरा समाचार

लोसपाको चुनावी घोषणापत्र जारी (पूर्णपाठसहित)

लोसपाको चुनावी घोषणापत्र जारी (पूर्णपाठसहित)

  काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ... पुरा समाचार

उम्मेदवारविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने

उम्मेदवारविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने

  काठमाडौं: आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति... पुरा समाचार

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न आजै

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न आजै

  काठमाडौं: निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उमेदवारका... पुरा समाचार

आज उम्मेदवारहरुको नामावली प्रकाशन, अन्तिम नामावली भोलि

आज उम्मेदवारहरुको नामावली प्रकाशन, अन्तिम नामावली भोलि

  काठमाडौं: मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज... पुरा समाचार

राजनीतिक दलका शीर्ष नेता यसपालिको निर्वाचनबाट कुन पार्टीका को-को बाहिरिए ?

राजनीतिक दलका शीर्ष नेता यसपालिको निर्वाचनबाट कुन पार्टीका को-को बाहिरिए ?

  काठमाडौं: नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका... पुरा समाचार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज १० बजेदेखि साँझ ५ बजेसम्म

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज १० बजेदेखि साँझ ५ बजेसम्म

  काठमाडौं: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदैछ ।... पुरा समाचार

३६ दलले बुझाए आयोगमा संशोधित बन्दसूची

३६ दलले बुझाए आयोगमा संशोधित बन्दसूची

  काठमाडौं: प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूले शनिबार समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन... पुरा समाचार

प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीलाई जिताउने गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन

प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीलाई जिताउने गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन

  काठमाडौं: नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको... पुरा समाचार