नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु, उद्घाटनमा बोलायो ११ पार्टीलाई
काठमाडौं: नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा सुरु हुँदै छ । आज दिउँसो... पुरा समाचार
नेकपा माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा
काठमाडौं: नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी... पुरा समाचार
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने
काठमाडौं: नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको... पुरा समाचार
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सहयात्री विजयी
काठमाडौं: नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् ।... पुरा समाचार
माओवादी केन्द्रले बागमती प्रदेश नेतृत्वका लागि आज निर्वाचन गर्दै
काठमाडौं: नेकपा माओवादी केन्द्रले आफ्नो बागमती प्रदेश नेतृत्व चयनका लागि आज निर्वाचन गर्दैछ । ... पुरा समाचार
ओलीलाई प्रचण्डको चुनौती: पूर्वराजा ज्ञानेन्द्रसँग मैले पाँचबुँदे सहमति गरेको प्रमाणित गरेर देखाउनुस्
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका... पुरा समाचार
नेकपा माओवादी केन्द्रलाई नेतृत्व चयनमा सकस
काठमाडौं: नेकपा माओवादी केन्द्रले गैर भौगोलिक सहित ९ प्रदेशमध्ये ६ प्रदेशको नेतृत्व अझै टुंगो लगाउन... पुरा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या
काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले प्रदेशमा पदाधिकारीको संख्या बढएको छ । बिहीबार बसेको स्थायी कमिटी... पुरा समाचार
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुने
काठमाडौं: नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन्... पुरा समाचार
नेकपा विघटन हुनुको मुख्य कारक तत्कालीन अध्यक्ष केपी शर्मा ओली: प्रचण्ड
काठमाडौं: नेकपा माओवादी केन्द्रको ७५३ स्थानीय तहको सम्मेलन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल सम्बोधन गर्दै... पुरा समाचार
माओवादी केन्द्रले ७५३ वटै स्थानीय तहको सम्मेलन गर्दै, अध्यक्ष प्रचण्डले सबै स्थानीय तह सम्मेलनलाई भर्चुअलबाट सम्बोधन गर्ने
काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादी केन्द्रले... पुरा समाचार
एमसिसी सम्झौता संसदबाटै पारित गरिन्छ: प्रचण्ड
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुकै सम्झौता बमोजिमको एमसिसी पारित गर्नुपर्ने बताएका... पुरा समाचार























