YouTube Link

रामेछापको मन्थलीमा घरमा रहेको प्लाष्टिकको ड्रममा डुवेर बालकको मृत्यु

Facebook Link

रामेछाप: रामेछापको मन्थली नगरपालिका-१३ फुलासीमा आफ्नै घरको आँगनमा राखिएको प्लाष्टिकको ड्रममा डुबेर बालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा स्थानीय कुमार भुजेलको २८ महिनाको छोरा स्वतिक भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

हजुरआमासँग घरको आँगनमा खेलिरहेका बालक हजुरआमा गोठमा गाइभैंसीलाई घाँस हाल्न गएका बेला डुबेको बताईएको छ ।

 

५० लिटरको ड्रममा डुबेका बालकलाई उपचारका लागि मन्थलीस्थित तामाकोसी अस्पतालमा ल्याइएको र उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घरको आँगनकै प्लाष्टिकको ड्रममा डुवेर बालकको मृत्यु भएपछि प्रहरीले सार्वजनिक अपिल गर्दै घरका साना नानीबाबुहरुलाई एक्लै नछाड्न अनुरोध गरेको छ ।

 

  • हिमाल ढुंगेल

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...