YouTube Link

काभ्रेमा सवारी दुर्घटना

Facebook Link

काभ्रे नमाेवुद्ध नगरपालिका २ वुच्चाकाेट भन्ने  स्थानमा काठमाण्डाै वाट वर्दिवास  तर्फ जाँदै गरेकाे टाटासुमो   धरान वाट काठमाण्डाै आउदै गरेकाेमाेटरसाइकल काभ्रे भकुण्डेवेसी, वुच्चाकाेट भन्ने  स्थानमा दुर्घटना हुदा दश जना घाइते भएका छन् भने घाइते मध्य दुइजनाको अवस्थाचिन्ताजनक रहेको

आज दिनको करिव दुइ बजेको आसपासमा भएको सवारी दुर्घटना घाइते हुने मध्य जिल्ला धनुषा बस्ने बर्ष ३४ को सुमो चालक लेखबहादुर सिन्जाली मगर  जिल्ला सिन्धुली कमलामाई नगरपालिका बस्ने बर्ष २० की  सपना श्रेष्ठको अवस्था गंभीर रहेको उद्दारमाखटिएका सशस्त्र प्रहरी .बल,नं.15 गण हे.क्वा.काभ्रे सशस्त्र प्रहरी निरीक्षक सुवाष भट्टराईले बताए । सशस्त्र प्रहरी दुर्घटना स्थल नजिकै भएकाेले घाइतेको तत्कालै उद्दार हुन पुगेकाले  मृत्युको मुखमा पुगेकालाई वचाउन सकिएको स्थानियले बताएका छन् । 

 

 

दुर्घटनाग्रस्त टाटा सुमो सडकबाट करिव सय पचास मिटर तल भिरमा खसेको थियो घाइते मोटरसाइकल चालक मोटरसाइकलचालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने २५  बर्ष को प्रसान्त हुमागाई 

10. मोटरसाइकल पछाडी सवार सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने बर्ष २३ को कैलास दाहाल सामान्य घाइते रहेको  प्रहरी.बल,नं.15 गण हे.क्वा.काभ्रेले जनाएको

घाइतेको सशस्त्र प्रहरी बल,नं.15 गण हे.क्वा.काभ्रेबाट .प्र.नि.सुवाष भट्टराईको कमाण्डमा १७ जनाको टोली तथा प्रहरी चौकीभकुण्डेबाट प्र.ना.नि.को कमाण्डमा जनाको टोलीले उद्धार गरेको थियो । सशस्त्र प्रहरीको टोलि महाभारत गाउपालिकावाट विशेष डिउटी पुरागरी कार्यालय फर्कने क्रममा रहेको थियो ।

         घाइतेको नामावली यसप्रकार :-

 1. जिल्ला धनुषा बस्ने बर्ष ३४ को सुमो चालक लेख . शिन्जाली मगर  (दाहिने खुट्टा भांचिएको,अनुहार टाउकोमा चोट)

2. जिल्ला सिन्धुली कमलामाई नगरपालिका बस्ने बर्ष २० की  सपना श्रेष्ठ (ढाड  कम्मरमा चोट )  

3. जिल्ला सिन्धुली कमलामाई नगरपालिका बस्ने बर्ष  ५२ की विष्णु माया श्रेष्ठ (ढाडमा चोट)  

4. जिल्ला सिन्धुली कमलामाई नगरपालिका  बस्ने बर्ष मिना कुमारी श्रेष्ठ (कम्मर टाउकोमा चोट)  

5. जिल्ला सिन्धुली कमलामाई नगरपालिका बस्ने बर्ष ३३ को प्रकाश श्रेष्ठ (टाउकोमा चोट)

6. जिल्ला सिन्धुली कमलामाई नगरपालिका   बस्ने बर्ष ५५ की  बिष्णु माया  तामाङ (अनुहार,बाया हातमा चोट)

7. जिल्ला सिन्धुली कमलामाई नगरपालिका बस्ने बर्ष  ३९ को जयप्रकाश न्यौपने (बांया हात निधारमा चोट)

8. जिल्ला सिन्धुली कमलामाई नगरपालिका बस्ने  ५६ बर्ष की सुकीमाया मोक्तान (छाती दुवै हातमा चोट)

9. मो.सा. चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने २५  बर्ष को प्रसान्त हुमागाई (दाहिने खुट्टामा चोट)

10. मो.सा.पछाडी सवार जि. सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने बर्ष २३ को कैलास दाहाल (समान्य)  

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...