Rajshow Bivag

नयाँ सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया ठप्प

Departmant of helth services

काठमाडौं: सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया विगत ७ महिनादेखि ठप्प छ ।

नयाँ लाइसेन्सका लागि कहिलेदेखि परीक्षा सञ्चालन हुने भन्नेबारे पनि अन्योल नै छ । कोभिड–१९ महामारीका कारण गत चैतदेखि बन्द रहँदै आएको नयाँ लाइसेन्स वितरण प्रक्रिया संघीय सरकार र प्रदेश सरकार बीचको विवादका कारण थप अन्योलमा फसेको बताइएको छ ।

नयाँ लाइसेन्स वितरण प्रक्रिया खुला हुन नसक्नुमा संघीय सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले संघीय सरकारलाई दोषारोपण गरिरहेको अवस्था छ । दुई तहका सरकारबीचको विवादका कारण नयाँ लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राही भने ७ महिनादेखि मारमा पर्दै आएका हुन् ।

यातायात व्यवस्था विभागले सम्भवतः तिहारलगत्तै नयाँ लाइसेन्सको प्रक्रिया खुल्ला हुने जनाएको छ । तर यसको निर्णय प्रदेश सरकार तथा प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयले गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...