YouTube Link

सामाजिक कार्यमा टोखाका सक्रिय युवा

Facebook Link

काठमाडौं: रक्तदान जिवनदान भन्ने मुल मन्त्रालाइ आत्मसात गर्दै काठमाण्डौको टोखा नगरपालिकामा क्षेत्रमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी प्रमुख अथिति रहेको सो कार्यक्रममा स्थानिय जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी,व्यवसायी लगायत सर्वसाधारणले रक्तदान गरेका थिए

टोखा उधोग बाणिज्य संघको आयोजनामा भएको रक्तदान कार्यक्रमका संघका अध्यक्ष निराजन अधिकारीले यो महामारीको समयमा पनि भौतिक दुरी कायम राखि गरीएको कार्यक्रमबाट संकलित रगत अपरझट रगतको आवश्यकता पर्ने बिरामीलाइ सहज उपलब्ध गराउने जानकारी दिएका छन्

उधोग बाणिज्यसंघ टोखाले परिस्थिति अवस्थालाइ मध्यनजर गर्दै समय समयमा यस्ता प्रकारका सामाजिक कार्यलाइ निरन्तरता दिइने पनि संघका अध्यक्ष निराजन अधिकारीले बताएका छन्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...