Agricultural Development Bank Limited

ताप्लेजुङको सान्थाक्रामा भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु

ताप्लेजुङ: ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ ।

 

बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।

 

स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

 

प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । घटनाको कारण भने खुलेको छैन ।

 

स्पेनिस ला लिगामा बार्सिलोनाको गेटाफेमाथि सानदार जित
एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्कियो

Salt Trading

Kumari Bank Below Inner
Alice Education home sports
Umakunda
काठमाडौं महानगरले आज ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाउँदै

काठमाडौं महानगरले आज ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाउँदै

वि.सं.२०७८ साउन १४ बिहीवार ०९:२७

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर...

हेर्नुहोस् तपाईको आज २०७८ साउन १४ गते बिहीबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ साउन १४ गते बिहीबारको तपाईको राशिफल

वि.सं.२०७८ साउन १४ बिहीवार ०६:४३

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिनप्रतिकुल...

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै

वि.सं.२०७८ साउन १३ बुधवार १०:१७

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर...

हेर्नुहोस् तपाईको आज २०७८ साउन १३ गते बुधबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ साउन १३ गते बुधबारको तपाईको राशिफल

वि.सं.२०७८ साउन १३ बुधवार ०६:४८

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत...

मूल ढोकामा गणेशजीको मुर्ति राख्नु राम्रो होईन

मूल ढोकामा गणेशजीको मुर्ति राख्नु राम्रो होईन

वि.सं.२०७८ साउन १२ मंगलवार १०:१८

हाम्रो सोचमा नयापन, फरकपन, फुर्तिलोपन र सकरात्मक दायरा हुदैन भने...

हेर्नुहोस् तपाईको आज २०७८ साउन १२ गते मंगलबारको तपाईको राशिफल

हेर्नुहोस् तपाईको आज २०७८ साउन १२ गते मंगलबारको तपाईको राशिफल

वि.सं.२०७८ साउन १२ मंगलवार ०६:२३

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन...