YouTube Link

रसुवाको गुम्चेतमा भएको टाटासुमो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुग्यो

Facebook Link

काठमाडौं: त्रिशूली-रसुवागढी सडकमार्गमा टाटासुमो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटासुमो रसुवाको गुम्चेतमा सोमबार बेलुकी दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मृत्यु हुनेमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ का मेन्दु घले, साहिली घले र नोर्वु तामाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना हराइरहेका छन् । हराउनेहरुमा पासाङदे घले, कामीयाङ्जेन तामाङ ल्येतङ घले रहेको प्रहरीले जनाएको छ । हराइरहेका तीन जनाको आज विहानैदेखि घटनास्थलमा खोजी कार्य सुरु गरिएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको काठमाडौको दुई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । जिप सडकमार्गबाट भीरमा खसेर त्रिशूली नदीमा पुगेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...