Rajshow Bivag

आज २७औं विश्व आदिवासी जनजाति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै

Departmant of helth services

काठमाडौं: आज २७औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

 

सन् १९९४ मा संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक बर्षको अगष्ट ९ लाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि प्रत्येक बर्ष यो दिवस मनाउन थालिएको हो ।

 

आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो दिवस मनाउने गरिन्छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...