YouTube Link

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

World Cup 2026
Facebook Link

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी आमा पदमा जोशीले इजरायली राष्ट्रपति इसाक हरजगसँग भेटवार्ता गरेकी छन् । आइतबार विपिनकी आमा पदमा जोशी, बहिनी पुष्पा जोशीका साथै इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

 

भेटवार्तामा विपिनकी आमाले छोराको शीघ्र रिहाइको लागि पहल गरिदिन इजरायली राष्ट्रपतिसमक्ष आग्रह गरेकी छिन् । यस्तै विपिनकी बहिनी पुष्पाले आफ्नो दाजु (विपिन) एक विद्यार्थीको रूपमा इजरायल आएको बताउँदै रिहाइका लागि हरसम्भव पहल गर्न आग्रह गरिन् । त्यस अवसरमा राजदूत पण्डितले समेत पुनः विभिन्न तवरबाट पहल गरी विपिन जोशीको स्थितिको बारेमा जानकारी गराइदिन आग्रह गरे । राष्ट्रपतिले हरजगले विपिन आफ्नै नागरिक जस्तो लागेको बताउँदै रिहाइको लागि सरकार प्रयास गरिरहेको बताए । उनीहरुले इजरायली संसद्का अध्यक्ष अमिर ओहनासँग समेत भेटघाट गरी बिपिन जोशीको रिहाइको लागि आग्रह गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...