YouTube Link

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

Facebook Link

काठमाडौं: बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

वि.सं.२०८२ असार २९ आइतवार १७:०८

काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि २५...

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

वि.सं.२०८२ असार २६ बिहीवार ०९:१४

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय...

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व देशभर मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व देशभर मनाइँदै

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

काठमाडौं: आज आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा र व्यास...

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावले केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

वि.सं.२०८२ असार २४ मंगलवार ०७:०३

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार २३ सोमवार ०७:४९

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून...