YouTube Link

उमाकुण्ड गाउँपालिकाको १५ वटा खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटियो

Facebook Link

रामेछाप: रामेछापको उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयले प्रयोग गरिरहेको १५ वटा धाराको खानेपानीको नमुना परीक्षण गर्दा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले नेपालको विभिन्न स्थानमा खानेपानी फोहोर भएकै कारण हैजाको प्रकोप फैलिएपछि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलदेखि वडा नं ७ भुजी सम्मका स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयका गरी १५ वटा धाराको खानेपानी उपत्यका खानेपानी लिमिटेड पानी/ढल गुणस्तर महाशाखा, महाँकालचौर काठमाडौँमा नमुना परीक्षण गर्दा सबै धाराको पानीमा दिसामा हुने जीवाणु ‘कोलिफर्म तथा ई कोली भेटिएको स्वास्थ्य शाखाले जनाएको छ ।

खानेपानीमा दिसामा हुने जीवाणु भेटिएकाले उमाकुण्ड गाउँपालिकामा पनि हैजा फैलन सक्ने सम्भावना रहेको भन्दै पानी पिउँदा उमालेर मात्रै पिउन स्वास्थ्य शाखाले गाउँपालिका वासीलाई आग्रह गरेको छ । स्वास्थ्य शाखाले यसबारेमा आवश्यक प्रचार प्रसार गरी पिउने पानी स्वच्छतामा विशेष जोड दिन गाउँपालिकाभित्रका विद्यालयहरूलाई पनि आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...