YouTube Link

निरन्तर वर्षा भएसँगै कोसी ब्यारेजका सबै ढोकाहरु खोलिए

Facebook Link

 

काठमाडौं: निरन्तर भारी वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।

 

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छ भने राता झण्डा फहराइएका छन् ।

 

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ। नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
ट्रायल पास गर्नेले फोटो र क्यूआर कोडसहितको रसिद पाउने

ट्रायल पास गर्नेले फोटो र क्यूआर कोडसहितको रसिद पाउने

वि.सं.२०८१ भदौ २३ आइतवार ११:४३

काठमाडौं: सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र...

गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ: मेयर बालेन्द्र

गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ: मेयर बालेन्द्र

वि.सं.२०८१ भदौ २३ आइतवार ११:११

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाले कानुन कार्यान्वयन गर्न...

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

महिला लिगमा विभागीय टोली एपिएफको पहिलो जित

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२३

काठमाडौं: विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको...

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने

वि.सं.२०८१ भदौ २२ शनिवार १४:४३

काठमाडौं: सरकारले २१औँ निजामती सेवा दिवस २०८१ को अवसरमा विभिन्न...

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

हिंसा महान् थियो भने त्यो बाटो किन छोडेको ?

वि.सं.२०८१ भदौ २२ शनिवार १४:२०

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी...

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:३३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा...