Rajshow Bivag

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

Departmant of helth services

 

काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ सालको शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न गरेको छ । चियापान कार्यक्रमको आयोजना महासमिति सदस्य झपडराज भण्डारीले गरेका थिए ।

 

कार्यक्रममा रामेछाप उमाकुण्डमा आगामी दिनमा नेपाली कांग्रेसको कस्तो रणनीति रहने र पालिकामा युवा नेतृत्वलाई कसरी अगाडि बढाउने भन्ने बारेमा वहस चलेको थियो । वहसमा गएको स्थानीय चुनावको बारेमा पनि समिक्षा गरिएको थियो । समिक्षाको क्रममा जिल्ला समिति सदस्य तथा युवा नेता जित बहादुर कटुवालले स्थानीय चुनावमा उमाकुण्ड गाउँपालिकामा कांग्रेसका साथीहरुले नै असहयोग गरेको प्रतिक्रिया दिएसँगै केहि चर्काचर्की पनि चलेको थियो ।

 

चियापान कार्यक्रममा उपस्थित नेताहरुले उमाकुण्डमा अबको दिनमा कांग्रेस आफैमा सच्चिएर म भन्ने भावना लिएर जानुपर्ने निष्कर्श निकालेको थियो । चियापन कार्यक्रममा नेपाली कांग्रेस रामेछाप महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महसंघका अध्यक्ष गेल्जे शेर्पा, महासमिति सदस्य झपडराज भण्डारी, पूर्व पालिका उपाध्यक्ष उर्मिला बस्नेत, युवा नेता आङ देण्डी शेर्पा, भिमशेन बस्नेत, तोरण सुनुवार, रमेश सुनुवार, दोर्जे शेर्पा, पेम्बा शेर्पा, कृष्ण तामाङ लगायत उपस्थित सबै युवा नेताहरुले शुभ-कामना दिँदै पार्टीलाई आगामी दिनमा सशक्त बनाई अगाडि बढाउने संकल्प राखेका थिए ।

 

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...