Rajshow Bivag

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

Departmant of helth services

 

काठमाडौं: संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।

 

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

किरात समुदायले यसरी मनाए महान् चाड उभौली (फोटो समाचार)

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१४

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले देशभर उभौली चाड हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ११ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०७:११

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

प्रीतिमा मनाए किरात सुनुवार समुदायले महान् चाड ष्याँदर पिदार

वि.सं.२०८१ जेठ १० बिहीवार २२:०२

  रामेछाप: उमाकुण्ड गाउँपालिका रामेछापको प्रीतिमा किरात सुनुवार समुदायको महान्...

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

किरात समुदायले आज देशभर ष्याँदर अर्थात् उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:५१

  काठमाडौं: प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व हर्षोल्लासका साथ...

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:०६

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

नुवाकोटको खानिगाउँमा घाँटु नाच तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८१ जेठ ९ बुधवार १६:४३

  काठमाडौं: नुवाकोटको खानीगाउँस्थित श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज...