ठूलो संख्यामा शाखा अधिकृतमा जागिर खुल्यो
वि.सं.२०८० मंसिर २७ बुधवार ०८:०४
2.4K
shares
काठमाडौं: लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २६२ शाखा अधिकृतको माग गरेको हो । सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ ।
हेर्नुहोस् विज्ञापन…

वि.सं.२०८० मंसिर २७ बुधवार ०८:०४



















