YouTube Link

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल भारी मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गर्दा उनका निकटम् प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।

 

यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन् । लामाले ६१५ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेलले २२१ मत मात्र प्राप्त गरे । सचिवमा १ मतले नवराज सिलवाल निर्वाचित भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी हस्तबहादुर पण्डितले ५६७ मत प्राप्त गरे ।

 

यसैगरी उपसचिवद्वयमा प्रेम कुमार महर्जन र भक्तकुमारी लामा विजयी भएका हुन् । खुल्लामा महर्जनले ३६७ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी टासी लामाले २३२ मत प्राप्त गरे । महिलामा लामाले ५९९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी रिता गौतम ढकालले ५३६ मत प्राप्त गरिन् ।

 

शीर्ष नेताहरुले सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरेपछि असफल भएपछि शुक्रबार दिउँसो विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमामतदान भएको थियो । निर्वाचनमा ११३५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...