YouTube Link

पिके हाइड्रोपावरको ज्यादती विरुद्ध ५५ सदस्यीय संघर्ष समिति गठन

Facebook Link

काठमाडौं: पिके हाइड्रोपावरको ज्यादती विरुद्ध ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाको प्रभावित वडा नं. ३, ४, ७ र उमाकुण्ड गाउँपालिका रामेछापका जनता आन्दोलित भएका छन् ।

हाइड्रोपावरविरुद्ध शनिबार कमल सुनुवारको सयोजकत्वमा ५५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिले थप संघर्षको कार्यक्रम गर्ने घोषणा समेत गरेको छ ।

संघर्ष समितिका संयोजक सुनुवारले हाइड्रोपावरले प्रभावित क्षेत्रका जनतामाथि विभेद गरेको आरोप लगाएका छन् । ‘खिजीदेम्बा गाउँपालिकाको वडा नं. ३, ४ र ७ मा लिखु नदीको सिमाना पर्छ तर प्रभावित क्षेत्र पारिएको छैन ।’ उनले भने- ‘यहीँबाट थाहा हुन्छ कि उनीहरूको नियत कति सहि छ भनेर ?’

त्यस्तै, प्रभावित क्षेत्रमा रामेछाप उमाकुण्ड गाउँपालिकाको वडा नं. ५ लाई नपारिएको र सोलुखुम्बु जिल्लाको गोलीलाई मात्रै पारेको तर अन्य प्रभावित क्षेत्रलाई समाबेश नगरेको संयोजक सुनुवारको आरोप छ । केहि स्थानीय दलाल र जल माफिया मिलेर जनतालाई गुम्राहमा राखेर प्राकृतिक स्रोतको दोहोन गरी भ्रष्टाचार गर्नु खोजेको उनको भनाई छ ।

संघर्ष समितिले वातावरणीय प्रभाव मुल्यांकन प्रतिबेदन पुनः गर्नुपर्ने, सम्पूर्ण प्रभावित क्षेत्रका जनतालाई समाबेश गर्नुपर्ने माग गरेका छन् । पिके हाइड्रोपावरले प्रभावित क्षेत्रका नागरिकको कुरालाई बेवास्ता गरे कुनैपनि हलतमा हाइड्रोपावर सञ्चालन गर्न नदिने संघर्ष समितिले चेतावनी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...