YouTube Link

अनेरास्ववियु निर्वाचनमा ३९ केन्द्रीय सदस्य निर्विरोध

Facebook Link

काठमाडौं: अनेरास्ववियुको २३औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

उम्मेदवारी मनोनयनको अन्तिम सूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा अधिकांश मधेश र प्रदेशहरूतर्फ महिला सदस्य छन् ।

यी हुन् निर्विरोध निर्वाचित सदस्यहरू

स्थायी कमिटी सदस्य

ललित नारायण रजक (मधेश)

समिम खाँ (मधेश)

किरण कुमारी कापर (मधेश)

सुनिता थापा (वागमती)

केन्द्रीय सदस्यहरू

जलसा कुमारी बुढा (एकता)

सविता थापा (मधेश)

पुजा सुनुवार (उत्पीडित)

पुष्पा कुमारी धामी (आदवासी)

सृष्टि रानामगर (आदिवासी)

कल्पना तिमल्सिना (सुदूरपश्चिम)

राधा बोहोरा (सुदूरपश्चिम)

भूमिका कुमारी कुँवर (सुदूरपश्चिम)

नपुरा कुमारी शाही (सुदूरपश्चिम)

एलिसा डिसी (कर्णाली)

गीता राना (कर्णाली)

प्रतिमा खड्का (कर्णाली)

अनिता पौडेल (गण्डकी)

प्रमिला खड्का (गण्डकी)

शोभिना सुवेदी (अनु) (गण्डकी)

सावित्रा खत्री (गण्डकी)

वागमती प्रदेश महिला

आङलामु शेर्पा

पार्वती दाहाल

रचना सपाकोटा

सरस्वती थापा

अनुपा लामिछाने

मनिषा कुमारी साह

रेणु पोखरेल कायरा

लक्ष्मी तिमल्सिना

मधेश प्रदेश खुला

मनिष प्याकुरेल

मुखर्जी प्रसाद यादव

रियाज अन्सारी

विवश सापकोटा

सत्यन्द्र यादव

सुभास यादव

प्रदेश १ महिला

इन्दिरा खतिवडा

कृतिज्ञा गौतम

झरना थापा

दिपा चेम्जोङ

रेखा न्यौपाने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...