YouTube Link

देउवाले डडेल्धुराबाट टिकट पाएसँगै कांग्रेसले केही उम्मेदवारको केही ठाउँमा टिकटको लगायो टुंगो

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले प्रतिनिधि सभा र प्रदेश सभातर्फ केही उम्मेदवारको केही ठाउँमा टिकटको टुंगो लगाएको जानकारी दिएको छ ।

 

जसमा सभापति शेरबहादुर देउवा लगायतका उम्मेदवारहरु  रहेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले डडेल्धुराबाट टिकट पाएका छन् ।

 

यस्तै दार्चुलामा दिलेन्द्र बडू, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम २ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङ र धनकुटामा सुनिल थापा लगायतका उम्मेदवार टुंगो लगाइएको कांग्रेसले जनाएको छ ।

 

यस्तै, प्रदेश सभातर्फ जुम्ला (ख)मा ललितजंग शाही, तेह्रथुम (क)मा सन्तोस सुब्बा र ताप्लेजुङ (ख)मा सिंह वाङवाङ लगायतका उम्मेदवार टुंगो लगाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...