YouTube Link

वरिष्ठ पत्रकार रिजाल स्याङ्जा क्षेत्र नं. १ प्रदेश (क) बाट चुनाव लड्ने

Facebook Link

 

काठमाडौं: वरिष्ठ पत्रकार इन्द्र रिजालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्याङ्जा क्षेत्र न. १ प्रदेश(क) बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 

वरिष्ठ पत्रकार रिजाल २०४४ सालदेखि नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघले गरेको हरेक आन्दोलनमा सक्रिय रहँदै आएका थिए ।

 

पत्रकारिता र राजनीतिलाईसँगै एकसाथ अगाडि बढाएका रिजाल अर्थ राजनीतिक विश्लेषक समेत हुन् । विगत ३ दशकदेखि मूलभारको पत्रकारितामा सक्रिय रिजाल प्रखर वक्ता, निष्ठाको राजनिति गर्ने र नेपाली कांग्रेसमा अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।

 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनको लोकप्रियता र बौद्धिकतालाई मूल्याङ्कन गर्दै स्याङ्जा क्षेत्र न.१(क) बाट नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाउने निश्चित प्राय भएको छ ।  नेता रिजाललाई  गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा हेर्न थालिएको छ ।

 

रिजाल नेपाली कांग्रसको १४औँ महाधिवेशन प्रतिनिधि हुन् भने नेपाली कांग्रसको केन्द्रिय सदस्यको सशक्त दाबीसमेत गरेका थिए । वरिष्ठ पत्रकार रिजाल अनलाइन डिजिटल पत्रिका नेपालबहस डटकममा प्रधान सम्पादक हुन् भने जनमञ्च, राष्ट्रपुकार, सदाबहार साप्ताहिकका सम्पादक समेत रहेर काम गरिसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...