Rajshow Bivag

बालेनको बाटोमा कसले लगायो ब्रेकर ?

Departmant of helth services

 

काठमाडौं: अहिले काठमाडौं उपत्यकाको फोहोर सिसडोल ल्याण्डफिल्डमा फाल्नमा त्यहि कै स्थानीयहरुले अवरोध गरिरहेका छन् ।

 

महानगरको मुहार फेर्न भनेर काठमाडौ महानगरपालिकाको मेयर बन्न आएका बालेन्द्र साहको काममा अहिले दैनिक अवरोधहरु सिर्जना भईरहेको छ ।

 

काठमाडौंको सडकमा फोहोरको उरुङ लाग्दा र दुर्गन्ध फैलिदा समेत बालेनले फोहोर ब्यवस्थापन गर्न सकिरहेका छैनन् । जसका कारण अहिले बालेनको कामलाई लिएर विभिन्न खालको कटाक्ष हुने गरेको छ ।

 

अहिले बालेनको अनुहारमा कुनै चमक देखिएको छैन । उनले काठमाडौंको फोहोरमैलाकै कारण अन्य कामलाई अगाडी बढाउन सकिरहेका छैनन् । उनको काममा राजनीतिक पार्टीले ब्रेकरको काम गरिरहेको कुरा पनि अहिले उठिरहेको छ  ।

 

यस्तो अवस्थामा बालेनलाई एउटा खुसी भने थपिएको काठमाडौंको टेकुस्थित फोहोर ट्रान्स्फर स्टेसनमा थुप्रिएको फोहोर बञ्चरेडाँडासम्म लैजानको लागि नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले सहयोग गरेको छ ।

 

महानगरपालिकाका अनुसार विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका १८ वटा, समानान्तर निर्माण सेवाका ३० वटा महानगरका १२ वटा गरी ६० वटा ट्रीपरले ट्रान्सफर स्टेसनबाट फोहोर ढुवानी गरेका छन् ।

 

समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।

 

बालेनको काममा हातेमालो गरेपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् । उनीहरुले आफ्नो क्षेत्रमा थुप्रिएको फोहोर उठ्न थालेपछि बालेनको यो कदमलाई प्रशंसा समेत गर्न थालेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...