YouTube Link

सिन्धुपाल्चोकमै उत्पादन शुरु भयो भैरवकुण्ड स्प्रिङ्ग वाटर

Facebook Link

 

सिन्धुपाल्चोक : मुहानमै पानी प्रशोधन गरेर वजारमा लैजाने उद्धेश्यका साथ स्थापना भएको भैरवकुण्ड स्प्रिङ्ग वाटर प्रालिे आफ्नो उत्पादन सुरु गरेकको छ ।

 

सिन्धुपाल्चोकको सुकुटे नजिकै स्थापना गरिएको यो कम्पनीले प्राकृतिक खनिजयुक्त पानी वजारमा ल्याउन थालेको हो । प्रशोधित मुलको पानीलाई मेशिनमार्फत भाँडोमा संकलन गरेर वजारमा लैजाने कम्पनीका सञ्चालक बिवश भण्डारीले जानकारी दिए ।

 

सिन्धुपाल्चोकको शुद्ध पानी आसपासका वजार र बनेपा,धुलिखेलका साथै काठमाण्डौंका उपभोक्तालाई खुवाउने उदेश्यले साँगाचोकगढी नगरपालिकाको अरनिको सडक नजिक यो पानी उद्योग स्थापना गरिएको छ ।

No description available.

स्थानीय स्रोत साधनको सक्दो प्रयोग गरेर स्थानीय जनशक्तिकै प्रयोगमा पानी प्रशोधन गरेर वजारमा ल्याईएको भण्डारीले बताए । टाढादेखि बोतलमा धेरै दिनको पानी खान बाध्य रहेका उपभोक्तालाई यो उद्योगले ताजा पानी खुवाउने छ ।

 

मुहानमै स्थापना भएको उद्योग भएका कारण अरु पानी भन्दा यहाँ वाट उत्पादित पानी स्वास्थ्यका लागि उपयुक्त हुने मापदण्डमा पर्दछ । सिन्धुपाल्चोककै युवा ब्यवसायीको अगुवाईमा स्थापना भएको यो पानी उद्योगले स्थानीय स्रोत र स्थानीय जनशक्तिलाई प्राथमिकता दिएको सञ्चालक भण्डारीको भनाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...