YouTube Link

महाधिवेशनको दुई महिनापछि मा‌ओवादी केन्द्रीय कमिटीले पूर्णता पायो, को-को भए प्रस्तावित सदस्य ? (नामावलीसहित)

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रले ८औं महाधिवेशनको दुई महिनापछि केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

 

महाधिवेशनपछिको तेस्रो केन्द्रीय समिति बैठकले ९७ जना सदस्य थप गर्दै केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।

 

माओवादी केन्द्रको गत पुस ११ देखि १८ सम्म काठमाडौंमा ८औं राष्ट्रिय महाधिवेशन गरेको थियो ।

 

केन्द्रीय समितिलाई पूर्णता दिए पनि पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो अझै पनि गठन भएको छैन ।

 

यी हुन् प्रस्तावित केन्द्रीय सदस्य:

आर्य पुरुष तर्फ

गोविन्द पौडेल (गण्डकी)

दीपक कोइराला (गण्डकी)

कमल चुडाली (लुम्बिनी)

नारायण अधिकारी(लुम्बिनी)

गगनबहादुर खड्का (कर्णाली)

मंगलबहादुर शाही (कर्णाली)

कर्णबहादुर बस्नेत (कर्णाली)

 

खस आर्य महिला

भेष कुमारी रावत (प्रदेश १)

भवानी थापा (मधेस)

कञ्चन खनाल (बागमती)

गंगा दाहाल (बागमती)

कमत नहर्की (गण्डकी)

करुणा वस्नेत (प्रदेश १)

सीता आचार्य (लुम्बिनी)

 

खस आर्य पुरुष युवा

झपट साउद (सुदूरपश्चिम)

सिश सिंह ओली (सुदूरपश्चिम)

रत्न ढकाल (बागमती)

नरेन्द्र न्यौपाने (लुम्बिनी)

सन्तोष विष्ट (गैरभौगोलिक)

तिलकराज भण्डारी (गैरभौगोलिक)

सुरेन्द्र बस्नेत (गैरभौगोलिक)

दीपक देवकोटा (गैरभौगोलिक)

उत्तम अधिकारी (गैरभौगोलिक)

विजय गौतम (गैरभौगोलिक)

प्रकाश विकल्प (गैरभौगोलिक)

विमल अधिकारी (गैरभौगोलिक)

डा भरत लामिछाने (गैरभौगोलिक)

 

खस आर्य पुरुष

विष्णु सापकोटा (गैरभौगोलिक)

हरि ज्ञवाली (सुदूरपश्चिम)

टेकेन्द्र भट्ट  (सुदूरपश्चिम)

गोपाल शर्मा (कर्णाली)

खोप बहादुर (गण्डकी)

झलकसिंह दर्लामी (प्रदेश १)

डीपी ढकाल (बागमती)

 

जनजाति पुरुष

काली बहादुर मगर

 

खस आर्य महिला

सुनिता गौतम (बागमती)

सावित्री बुढाथोकी (मधेस)

सरस्वती न्यौपाने (लुम्बिनी)

अमृता नेपाल (बागमती)

कृष्ण केसी (लुम्बिनी)

 

खस आर्य पुरुष

रामनारायण बिडारी (बागमती)

 

दलित पुरुष

रणेन्द्र बराइली (बागमती)

कर्णबहादुर विक (सुदूरपश्चिम)

रामलाल बिक (कर्णाली)

 

दलित महिला

अनिता परिवार– प्रदेश १

 

दलित महिला युवा

सपना परियार– प्रदेश १

 

मुस्लिम पुरुष

अतर हुसेन–(लुम्बिनी)

रजी हैदर– (मधेस)

कोहिद अन्सारी (मधेस)

इशरार खान (लुम्बिनी)

 

मुस्लिम महिला

शेख चाँद तारा (मधेस)

 

मधेसी पुरुष

सूर्यनाथ यादव (मधेस)

अशोक जैसवाल (मधेस)

सत्य नारायण भगत (मधेस)

दिलीप साह (मधेस)

उमेश कुमार यादव (मधेस)

रामसिंह यादव (मधेस)

राधेश्याम पासवान (मधेस)

शिवराम यादव (गैर भौगोलिक)

 

मधेसी महिला

निशा साह (मधेस)

इन्धु शर्मा (मधेस)

तारा महतो (मधेस)

रूवी कर्ण (मधेस)

दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)

सोनिया यादव

 

जनजाति पुरुष

देवेन्द्र श्रेष्ठ (बागमती)

क्षेत्र बहादुर श्रेष्ठ (मधेस)

कुशल लिम्बु (प्रदेश १)

दीर्घ श्रेष्ठ (बागमती)

धनबहादुर मास्के (लुम्बिनी)

दिनेश महर्जन (बागमती)

राजकाजी महर्जन (बागमती)

रञ्जित तामाङ

सत्य नारायण शेरचन (गण्डकी)

भीम कुमारी बांखा (लुम्बिनी)

 

जनजाति महिला

धन कुमारी रोका

दिलमाया रोका (गण्डकी)

दुर्गा राई (प्रदेश १)

सिर्जना तरामु (लुम्बिनी)

 

मधेश थारू

विजय महतो (मधेस)

विनिता थारू (सुदूरपश्चिम)

 

खस आर्य युवा

जीवन आचार्य (प्रदेश १)

सुमन देवकोटा (गण्डकी)

सुदीप कुँवर (गण्डकी)

रमेश मल्ल

खिल प्रसाद बुढाथोकी (प्रदेश १)

 

केन्द्रीय प्रतिनिधि

बाबुराम गौतम (प्रदेश १)

जनजाति पुरुष

सूर्यमान दोङ (बागमती)

 

खस आर्य पुरुष

इन्द्र गोतामे (बागमती)

पारसमणि–(बागमती)

शैलेन्द्र घिमिरे– (बागमती)

 

जनजाति पुरुष

कपिल लामा (गण्डकी)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...