YouTube Link

आफूहरुको समस्या संशोधन नगरिए सडकबाट संघर्ष गर्ने समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको चेतावनी

Facebook Link

वीरगञ्ज: समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा र संविधान संशोधनको सम्झौताका लागि आफूहरु निरन्तर रुपमै संघर्ष मै रहेको बताएका छन् ।

सोमबार वीरगञ्जमा आयोजित प्रादेशीक अभिमुखिकरण कार्यक्रममा बोल्दै उपप्रधान एवम स्वास्थ्यमन्त्री समेत रहेका यादवले आफूहरुको समस्या संसद र संविधानबाट संशोधन नगरिए सडकबाट संघर्ष गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै, पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समृद्धि र शान्तिका लागि, मेलमिलाप, विभेद रहित समाजको निर्माणका लागि, समान अधिकार, समावेशिताका लागि संविधान संशोधन एक मात्र विकल्प रहेको बताएका छन । उनले शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको बताए ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ, दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतले आफ्नो भनाई राखेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...