YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा इंग्ल्याण्डको सहज जित

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ । सोमबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।

लन्डनमा अफगानिस्तानले दिएको एक सय ६१ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले १७ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा जासन रोय अविजित ८९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनी बेयर्स्टोले ३९ तथा जोय रुटले अविजित २९ रन बनाए । अफगानिस्तानका मोहमद नाबीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर ४ बलमा अलआउट हुँदै एक सय ६० रन बनाएको थियो । अफगानिस्तानका लागि मोहमद नाबीले ४४ तथा नुर अली जाद्रनले ३० रन बनाए । डलट जाड्रन २० रनमा अविजित रहे । इंग्ल्याण्डका जोय रुट र जोफ्रा आर्चरले ३/३ विकेट लिए । इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...