YouTube Link

फागुपूर्णिमाको समयमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ७ सय भन्दा बढी ट्राफिक प्रहरीको कारवाहीमा

Facebook Link

काठमाडौं: फागुपूर्णिमाका अवसरमा काठमाडौं ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ७ सय भन्दा बढीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार दिनभरमा ७ सय भन्दा बढी सवारी चालक कारबाहीमा परेका हुन् । कारबाही पर्नेमा सबै भन्दा बढी आवश्यक कागजात नबोकी सवारी चलाउने तीन सय ८ जना रहेका छन् ।

त्यसै गरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६७ जना, तीन जना राखेर बाईक चलाउने ७१ जना, हेल्मेट नलगाउने २६ जना पनि कारबाहीमा परेको प्रहरीले जनाएको छ । लापरबाही पूर्वक तीव्र गतिमा सवारी साधन चलाउने ३४ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बिना पास बिदाको दिनमा सरकारी सवारी साधन चलाउने २२ जना चालक पनि कारबाहीमा परेका छन् । बिगतका बर्षमा भन्दा यस वर्ष मापसे गरि सवारी चलाउनेको दर बढी रहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...