YouTube Link

विश्व मिर्गौला दिवस आज नेपालमा विविध चेतनामूलक कार्यक्रम गरी मनाइदै, ३० लाख नेपाली मिर्गौला रोगी रहेको तथ्यांक

World Cup 2026
Facebook Link

काठमाडौं: विश्व मिर्गौला दिवस आज नेपालमा विविध चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनुपर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने लक्ष्यसहित हरेक बर्षको मार्च महिनाको दोस्रो विहीबार यो दिवस मनाउने गरिन्छ ।

मिर्गौला रोगको शुरुवाती लक्षण नदेखिने र अन्तिम अवस्थामा कामै नलाग्ने हुनसक्ने भएकाले बर्षको एकपटक परीक्षण गर्नैपर्ने चिकित्सकहरु सल्लाह दिन्छन् । प्रशस्त पानी पीउने, धुमपान मध्यपान नगर्ने, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिएमा मिर्गौला रोग लाग्नबाट जोगिन सकिन्छ ।

सरकारले मिर्गौला रोगको उपचारका लागि विपन्न नागरिकलाई निःशुल्क डायलासिस र प्रत्यारोपणमा १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको खराबी हुने गरेको छ । यही तथ्यांक आधार मान्ने हो भने ३० लाख नेपाली मिर्गौलाका बिरामी छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...