YouTube Link

सिग्देलको सुत्र

Facebook Link

हाल विश्व कोरोना महामारीको चपेटामा रहेको छ । चिनको वुहानबाट फैलन शुरुभएको यो भाइरस विश्वका सबै जसो देसमाफैलिसकेको छ भने नेपाल पनि अछुतो रहेन। भाइरसको सबैभन्दा बढी असर महाशक्तिराष्ट्र अमेरिकामा परेको छ । भाइरसबाटअमेरिकामा मात्र हजारौंले ज्यान गुमाइसकेका छन् भने लाखौं संक्रमित भएको अवस्था छ।

करिव ६ बर्ष देखि परिवार सहित अमेरिकाको लसएन्जलसमा बसोबास गर्दै आएका कल्याण सिग्देलका अनुसार कोभिड १९ का कारण अमेरिकी जनजिवन दिनप्रदिन कष्टकर बन्दैगएको छ । उधोग कलकारखानमा काम गर्ने लाखौ कामदार रोजगारविहीन बनेका छन् भने नागरीकको स्वास्थ सुरक्षा धरापमा पर्देजानुले त्यहांका नागरीकमा मानसिक त्रास पैदा भएको छ ।                                              

अमेरिकी सरकारले त्यहां स्थायि रुपमा बसोबास गर्ने अमेरिकी लगायतनेपाली मुलका नागरीकको अवस्थालाइ मध्यनजर गर्दे विभिन्न राहतका प्याकेज ल्याएपनि प्रयाप्त हुन नसकेको र कतिपय  नेपालीकोपहुँच बाहिर रहेको सिग्देलको भनाइ छ । आमनागरिकलाइ जोगाउन अमेरिकी सरकारले विभिन्न विधि अपनाइरहेको छ तर पनि आजसम्म कोरोना बिरुद्व कुनै औषधि बन्न सकेको भने छैन।

त्यसैले कोरोनाबाट बच्न स्वविवेकले आफुले आफैंलाइ सतर्क र सुरक्षित राख्नु होभने मनोवल उच्च बनाएमा यो रोग लाग्नबाट बच्न सकिने सिग्देल बताउछन् ।

                                         

आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाइ बैचारिक सरसल्लाहदिंदैं आएका सिग्देल भन्छन् आफु पनि बंचौ र अरुलाइ पनि बचाऔं । नेपालमा छंदा विभिन्न वाणिज्य वैंकमा काम गर्दाको अनुभवसंगालेका सिग्देल हाल अमेरिकामा मेडिकल उपकरण सामग्री उत्पादन र बिक्री वितरण गर्दे आएको अप्लाइड लिमिटेड कम्पनीमाकार्यरत छन् भने उनि सर्टिफाइड म्यनेजमेन्ट अकान्टेन्ट समेत रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...