YouTube Link

राहत वितरणमा हरी बन्दैछन् स्थानियको हिरो

Facebook Link

सरकारले जारी गरेको लकडाउनका कारण छाक टार्न मुस्किल भएकालाई कोभिड–१९ आपतकालीन खाद्यान्न संकलन तथा वितरणअभियान मार्फत राहत वितरण गरिएको छ । काठमाडौंको तारकेश्वर ६ मा स्थानीय युवा तथा मानवअधिकारवादी हरि तिमिल्सिनाकोसक्रियतामा स्थापित खाद्यान्न संकलन तथा वितरण अभियानले ताराकेश्वर ६ का सयजना मजदुर तथा विपन्नलाई राहत स्वरुप खाद्यन्नवितरण गरेको हो ।

खाद्यान्न संकलन तथा वितरण अभियान मार्फत प्रति परिवार १० केजी चामल ,  दाल, खानेतेल, नुन लगायतकासामग्री वितरण गरेको छ। नगरपालिकाका विभिन्न सहयोगी दातामार्फत संकलन भएको १ सय बोरा चामलसहितका खाध्यान्न सामग्रीसमस्यामा परेका टोलवासीका घरमै पुगेर वितरण गरिएको हो । हरीले जुनसुकै विपतका समयमा पनि समस्यामा परेकालाइ सहयोग गर्दै आइरहेका छन् ।

                                     

टोल छिमेकमा रहेका विपन्न परिवार, मजदु्र र भरियाका लागी लकडाउनले दैनिक ज्याला मजदुरीको काम बन्द भएको र घरमा खाद्यसामाग्री नहुदाँ छाक टार्न अप्ठ्यारो भएको अवस्थालाइ मध्यनजर गर्दै खाद्यान्न सामाग्रि हस्तान्तरण गरिएको तिमिल्सिना बताए ।समस्यामा परेका अन्य विपन्नलाइ समेत खाद्यान्न संकलन तथा वितरण अभियानले सहयोग गर्ने अभियन्ता हरि तिमिल्सिनाको भनाइ छ।

 

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बिष्णुभक्त तिमिल्सिना, स्थानीय नेता बैकुण्ठ बानियाँ, बिनोद भट्ट, कुमार महतलगाएतको पनि उपस्थिति थियो।

साथै अभियन्ता प्रदिप श्रेष्ठ, सुजित तिमिल्सिना, शुक्रराज बिन्दुकार, रामचन्द्र घिमिरे लगायतको पनि उपस्थितिमा वितरण गरीएकोखाध्यन्नले केहिहद सम्म राहत मिलेको बताउदै मजदुर र विपन् नपरिवारले खुसी व्यक्त गरे । आगामी दिनमा पनि समस्या परेकाकोपहिचान गर्दै सकेको सहयोगमा आफु लागिरहने अभियन्ता तिमिल्सिनाले प्रतिवद्वता जानाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...